रोजगार खोज्ने व्यक्तिहरुको लागि सूचना



गण्डकी प्रदेशमा रहेका सम्पुर्ण संघ संस्थाहरुले आफ्नो कार्यलयमा रिक्त भएको कर्मचारीको आवश्यकता यो पोर्टलमा निःशुल्क राख्न पाईने छ । यस पोर्टललाई अनावश्यक दुरुप्रयोग गरेको पाइएमा नेपालको साइबर कानुन अनुसार कार्वाही गरिने छ ।